( 2 in 1 Car Combo ) 360 Degree Rotatable Car Dashboard Smartphone Mobile Holder Mount + 30 X 40cm Microfiber Car Cleaning Cloth

YB20-09
Free shipping
Save 47%
Hover on image to enlarge
In stock
रू, 1500
रू, 799
You save: रू, 701 (47%)
Weight: 0.500 Kg
+
  • Shipping rates
Free Delivery Starts on 2000+ Order
Payment
Our Advantage
Description

2 In 1 Combo of Car Mobile Holder & Microfiber Cleaning Towel
!! FREE DELIVERY !! LIMITED TIME OFFER !! 
For Price and More Details : https://bit.ly/3RbQv1X

☎ Call or inbox us for more details : 9851061460 / 9801061460

.
.
Car Mobile Holder

  • गाडीको Dashboard, Sun Visor अथवा Rear-view Mirror मा राखेर प्रयोग गर्न सकिने।
  • 4-7 इन्च सम्मको Mobile Strongly Hold गर्न सकिने , Off Road मा पनि Mobile झर्ने डर नहुने। 
  • गाडी चलाउदै Handfree Call गर्न ,गीत सुन्न, Video Record गर्न , Vlog बनाउन अथवा Map हेर्न एकदम उपयोगी। 
  • Clamp Design मा बनेको हुनाले आवस्यकता अनुसार सजिलै गाडीमा राख्न र झिक्न सकिन्छ , Dashboard मा कुनै Scratch वा Damage हुन दिदैन। 

30x40cm Microfiber Car Cleaning Towel 

  • धेरै पानी सोस्ने, बाक्लो र बलियो कपडाबाट बनेको ।
  • 600GSM उच्च गुणस्तरीय माइक्रोफाइबर कपडा बाट बनेको।
  • छिट्टै पानी सोसी , धुलो हटाइ गाडीलाई तुरुन्तै चम्किलो बनाउन मदत गर्ने
  • गाडी, फर्निचर तथा अन्य सरसफाईको प्रयोजनको लागी पनि उपयुक्त।
  • तौल : ७५ ग्राम 
Similar products