Bottle Spray Mop Removable Washable Cleaning Microfiber

Please sign in so that we can notify you about a reply
Special Offer !!! On Sale !!! Special Offer
long handle Floor Cleaning Spray Mop With Removable Washable Microfiber Cleaning Pad
घर ,Office, Restaurant, Hospital तथा हरेक ठाउँकोलाई एकदम उपयुक्त भुइँ, भर्याङ्ग ( मार्बल / टायल ) तथा सिसा पुस्नको लागि अति नै उपयोगी ।
यसमा भएको Detachable Bottle मा पानी तथा Liquid Floor Cleaner हालेर प्रयोग गर्न सकिन्छ।
निहुरिन नपर्ने साथै चिसो तथा फोहोर पानी हातले छुनु नपर्ने।
आवस्यकता अनुसार पानी Spray गर्न सकिने , जसबाट अनावस्यक पानी खेर जान दिदैन।
यसमा भएको लामो Handle ले कुनैपनि कुना- काप्चामा सजिलै सफा गर्न सकिने।
यसको Microfiber Cleaning Cloth ले भुइँ सफा र चम्किलो बनाउन मदत गर्दछ।
प्रयोग गर्न अत्यन्तै सरल र सजिलो ,थोरै पानी बाट धेरै ठाउँ सफा गर्न सकिने, जसबाट समय साथै पानीको पनि बचत गर्दछ।
Healthy Spray Mop with Removable Washable Cleaning Pad & Integrated Water Spray Mechanism.
- Floor Cleaning Mop is made from good quality aluminum pole & microfiber mop pad which attracts dirt, dust, hair & Grime.
- The material used makes the complete set lightweight, and henceforth easy to use by everyone on a daily basis.
- Ergonomic and convenient design for cleaning.
- Care for your floor, fast, easy, safe, healthy.
No posts found