Pair of 3 Waterproof Dish Washing And Cleaning Gloves

G3
Save 40%
Hover on image to enlarge
In stock
रू, 750
रू, 450
You save: रू, 300 (40%)
Weight: 0.500 Kg
+


जाडोको लागी भाडा माज्ने Original पन्जा 

भित्र भुवा भएको भाडा माज्दा, कपडा धुदा, किचन बेसिन सफा गर्दा, बाथरूम सफा गर्दा , तरकारी सफा गर्दा लगाउने पन्जा
भित्र भुवा, बाहिर रबर भएको
नच्यातिने Original र बाक्लो

  • Shipping rates
Free Delivery Starts on 2000+ Order
Payment
Our Advantage
Description

जाडो महिनाको लागि अत्यन्तै उपयोगी भित्र भुवा भएको पन्जा
( Long Rubber Gloves with Fur )
???? तीन जोडी को रू.349 /- ????

✅ भित्र भुवा, बाहिर रबर भएको
✅ उच्च गुणस्तर र सजिलै नाच्यातिने पन्जा
✅ लामो भएकोले कपडा नाभिज्ने
✅ भाडा माज्दा, कपडा धुदा, किचन बेसिन सफा गर्दा, बाथरूम सफा गर्दा , तरकारी पखाल्न ,बगैचा तथा सरसफाई को काम गर्न उपयोगी

Reviews

No posts found

Write a review
Similar products