Spray Mop | Removable Bottle & Washable Cleaning Microfiber
- — Brand warranty
- — SMS notification
- — Return and exchange
- — Different payment methods
- — Best price
Special Offer !!! On Sale !!! Special Offer ![]()
![]()
long handle Floor Cleaning Spray Mop With Removable Washable Microfiber Cleaning Pad![]()
![]()
घर ,Office, Restaurant, Hospital तथा हरेक ठाउँकोलाई एकदम उपयुक्त भुइँ, भर्याङ्ग ( मार्बल / टायल ) तथा सिसा पुस्नको लागि अति नै उपयोगी ।
यसमा भएको Detachable Bottle मा पानी तथा Liquid Floor Cleaner हालेर प्रयोग गर्न सकिन्छ।
निहुरिन नपर्ने साथै चिसो तथा फोहोर पानी हातले छुनु नपर्ने।
आवस्यकता अनुसार पानी Spray गर्न सकिने , जसबाट अनावस्यक पानी खेर जान दिदैन।
यसमा भएको लामो Handle ले कुनैपनि कुना- काप्चामा सजिलै सफा गर्न सकिने।
यसको Microfiber Cleaning Cloth ले भुइँ सफा र चम्किलो बनाउन मदत गर्दछ।
प्रयोग गर्न अत्यन्तै सरल र सजिलो ,थोरै पानी बाट धेरै ठाउँ सफा गर्न सकिने, जसबाट समय साथै पानीको पनि बचत गर्दछ।
Healthy Spray Mop with Removable Washable Cleaning Pad & Integrated Water Spray Mechanism.
- Floor Cleaning Mop is made from good quality aluminum pole & microfiber mop pad which attracts dirt, dust, hair & Grime.
- The material used makes the complete set lightweight, and henceforth easy to use by everyone on a daily basis.
- Ergonomic and convenient design for cleaning.
- Care for your floor, fast, easy, safe, healthy.
No reviews found