सबै तिर मूल्य बुझौ सस्तोमा राम्रो समान यही किनौ ।
घर भित्र र बाहिर जहाँ पनि दिनहुँ तथा Treking, Campaing को लागि अत्यन्तै उपयोगी Multifunctional Rechargeable 6 Mode LED Keychain Light with Lighter, Whistles, Screwdriver, Bottle Opener, Cutter & Magnet Base
Contact No : 9851061460/9801061460
For more and orders :-https://bit.ly/3RfOa4Q
यसका बिशेषताहरु :-✅ एकदमै चहकिलो बत्ति बाल्ने।
✅ 6 Lightening Mode तथा अन्य विशेषता भएको यस लाइट Charge गरेर बारम्बार प्रयोग गर्न सकिन्छ।✅ यसलाई ब्यागमा झुन्ड्याएर ,चाबीमा राख्न अथवा खल्तीमा बोक्न सकिन्छ। साथै किलामा झुन्ड्याएर, टेबलमा राखेर वा यसमा भएको चुम्बकलाई फलामको चिजमा टासेर प्रयोग गर्न सकिन्छ✅ बत्ती गएको बेला घरमा अथवा राती बाहिर हिड्दा, Hiking, Trekking तथा Repairing को काम गर्दा प्रयोग गर्न एकदमै उपयोगी छउज्यालो बत्तिको लागि मात्र नभई यसले चुम्बकको काम साथै बोत्तलको बिर्को खोल्न, लाइटर, सिट्ठीको लागी पनि उपयोगी छ भने Screwdriver पनि पाउनुहुनेछ |✅ यसमा भएको ब्लेडले डोरी, प्लास्टिकका प्याकेट आदि जस्ता जुनै पनि चीज काट्न सकिने।✅Gas भर्नु नपर्ने , चार्जबाटै लाइटर बाल्न मिल्ने।
‼ गाडीमा होस या घरमा vacuum cleaner अथवा कुच्चोले सफा गर्न नमिल्ने जुनसुकै कुनाकाप्चा , सोफा , झ्याल- धोका , गाडीको dashboard आदि अब सजिलो तरिकाले सफा गर्नुहोस ‼
???? हामीले लिएर आएको छौ 3 in 1 Rechargeable Car & Home vacuum Cleaner with Blower अब मात्र रू.1099/- मा
☎ Order Yous Now :
9851061460
9801061460
.
✅ चार्ज गरेर प्रयोग गर्न मिल्ने। बत्तिको लाइन जोड्नु पर्ने वा लामो तार चाहिने झंजत नभएको।
✅ घर - अफिस अथवा गाडीमा हुने पर्ने।
✅ Vacuum Cleaner : सोफा तथा गाडीको सिट , Vacuum cleaner को तार नपुग्ने कुना , गाडीको Dashboard , Airvent , Footmat आदि तथा झ्याल- धोकामा भएको धुलो सजिलै तानेर निकाल्न सकिन्छ।
✅ Blower : गाडी , टेबल , Rack , CPU , Laptop आदिमा जमेको धुलो उडाएर सफा गर्न अथवा कुनै पनि ट्युब , Airsofa , बेलुन आदिमा हावा भर्न उपयोगी।
#Carvacuum #Vacuum #blower #cleaner
Refillable Food Grade Oil Vinegar Spritzer Sprayer Bottles for Kitchen, Air Fryer, Salad, Baking, Grilling, Frying
360 Rotating Self Twisting Triangular Mop
‼ हजुरको घर, अफिस, कोठा , पसल , गोदाम , साइकल मोटरसाइकल सबैको सुरक्षाको लागि हामीले लिएर आएकोछौ Siren / Alarm Lock ‼
???? https://bit.ly/3SHOaeg
☎ Contact Us : 9851061460 / 9801061460
यसका बिशेषता :-
✅ कसैले जबरजस्ति ताल्चा खोल्न वा फोड्न खोजेमा ठूलो चर्को आवाज हुनाले यसले हामिलाई सतर्क बनाउनु साथै चोरलाई भाग्न बाध्य बनाउछ।
✅ गहना पसल , सटर, ग्यारेज , घर - अफिसको गेट अथवा मुख्य ढोका जहाँ पनि राती अथवा लामो छुट्टिमा प्रयोग गर्न मिल्ने।
✅ साइकल, मोटरसाइकल , सुटकेस आदिमा पनि यसको प्रयोग गर्न सकिन्छ।
✅ अरू साधारण चाबी जस्तै Normal Mode अथवा Alarm Mode मा प्रयोग गर्न सकिन्छ।
घरमा दिनहुँ प्रयोग गर्न अथवा कुनैपनि function हुदा धेरै परिकार बनाएर Store र Serve गर्न एकदमै उपयोगी। हरेक घरको लागि तथा होटेल ,रेस्टुरेन्ट ,क्यान्टिन ,पार्टी ,पिकनिक आदिको लागि अत्यन्तै उपयोगी।पकाएको कुनै पनि परिकार खन्याएर राख्न , Serve गर्न तथा Fridge मा Store गर्न सकिनेयसमा पानी तथा अन्य झोल परिकार तताउन सकिन्छ।Gas तथा Induction मा प्रयोग गर्न सकिन्छ।
यस Stock Pot सेट मा पाउनुहुनेछ 1 / 2.5 / 4 / 6 र 8 लिटरका डेक्ची सेटहरू
यसका बिशेषताहरु :✅ विदेश अथवा टाढाको यात्रा गर्दा लगेजको साइज घटाएर धेरै भन्दा धेरै सामानहरु प्याकिंग गरेर ल्याउन र लैजान सकिन्छ । ✅ सिरक, ब्लान्केत् , ज्याकेट आदि जस्ता दराजमा अटाउन गारो पर्ने ठुलो ठुलो कपडालाइ सानो परेर स्टोर गर्न सकिन्छ । ✅ सानो ठुलो गरि ५ ओटा छुट्ट छुट्टै साइजहरुमा पाइने भएकोले आफ्नो आबश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । ✅ सस्तो दाममा पाइने तथा एकदमै बहु उपयोगी हुने।