सबै तिर मूल्य बुझौ सस्तोमा राम्रो समान यही किनौ ।
3 pcs/set Non-stick Springform Cake Pan Metal Baking Cake Mold with Removable Bottom Round Heart Square Shapes Bakeware Pan
न त अरू Egg Tray मा जस्तो अण्डा झिक्दा फुट्ने - न त धेरै ठाउँ नै चाहिने
For more and orders: https://bit.ly/3q1JwxC
✅फ्रिज मा होस या बाहिर कम Space मै १ क्यारेट ( ३० ओटा ) अण्डा राख्न मिल्ने।
✅फ्रिजमा या टेबलमा राख्न सकिने -कम ठाउँमै अट्ने
✅अण्डा झिक्दा एक आपसमा ठोकेर फुट्नबाट जोगाउने।
✅बलियो प्लास्टिक बाट बनेको।
✅Rotating Design मा बनेको हुनाले माथिल्लो Layerपल्ट्याउदै अर्को Layer बाट सजिलै अण्डा झिक्न सकिने।
✅3 Layer भएको।
✅Size : 25cm X 10cm X 19.5cm
अब गाडी सफा गर्दा रंग कोरिने तथा पानीको दाग बस्ने समस्या बाट पाउनुहोस छुटकारा र सधै आफ्नो गाडीलाई राख्नुहोस धुलो मुक्त र चम्किलो केहि समय मै।
धेरै पानी सोस्ने, बाक्लो र बलियो कपडाबाट बनेको ।
600GSM उच्च गुणस्तरीय माइक्रोफाइबर कपडा बाट बनेको।
छिट्टै पानी सोसी , धुलो हटाइ गाडीलाई तुरुन्तै चम्किलो बनाउन मदत गर्ने
गाडी, फर्निचर तथा अन्य सरसफाईको प्रयोजनको लागी पनि उपयुक्त।
तौल : ७५ ग्राम