सबै तिर मूल्य बुझौ सस्तोमा राम्रो समान यही किनौ । 

RG | Honeycomb Triply S S Kadhai With Steel Lid 3L - 26cm

2057
Hover on image to enlarge
RG | Grand Festival Sale
In stock
रु. 4720
रु. 4012
You save: रु. 708 (15%)
Price in points: 4012 points
+ −

साधारण कडाही भन्दा फरक, यो हो हनिकम्ब कडाही! 

✨ Triply Stainless Steel Honeycomb Kadhai with Steel Lid ✨

स्टेनलेस स्टिलको बलियोपन र हनिकम्ब डिजाइनको स्मार्ट प्रविधि, दुवै एउटै कडाहीमा! 

हनिकम्ब (Honeycomb) डिजाइन: भित्री सतहमा मौरीको घारजस्तो षट्कोणीय बुट्टा हुन्छ, जसले खाना टाँसिने समस्या घटाउँछ र तेल पनि कम लाग्छ  

Triply (३ तहको) बडी: स्टेनलेस स्टील + एल्युमिनियम कोर + स्टेनलेस स्टील, जसले तातो सबैतिर बराबर फैलाउँछ 

खाना डढ्ने झन्झट कम: तरकारी, अम्लेट र तारेको परिकार सजिलै पकाउन मिल्ने 

स्टील ढक्कन (Steel Lid) सहित: खाना छिटो पाक्छ र तातो लामो समयसम्म रहन्छ 

बलियो र टिकाउ: वर्षौंसम्म चल्ने, सजिलै नफुट्ने र नचिप्लिने 

सफा गर्न सजिलो: चम्किलो फिनिशले किचनलाई आकर्षक बनाउँछ ✨

यी परिकारका लागि उत्तम: 

 ✅ तरकारी र दाल-तरकारी 

 ✅ मासुको परिकार र ग्रेभी 

 ✅ पकौडा, पुरी र तारेको परिकार 

 ✅ चाउमिन, फ्राइड राइस र हलुवा

नयाँ किचन सेटअप, विवाह वा चाडपर्वमा उपहार दिन पनि उपयुक्त!

सीमित स्टक मात्र उपलब्ध! Cash on Delivery उपलब्ध नेपालभर डेलिभरी सुविधा

अर्डर गर्न तुरुन्तै Inbox गर्नुहोस्, Call वा WhatsApp गर्नुहोस्! 

[98510-61460 ~ 98514-31326]

साइज: [20cm, 22cm, 24cm, 26cm, 28cm]

#HoneycombKadhai #TriplyKadhai #StainlessSteelKadhai #KitchenEssentials #CookwareNepal #HomeAndKitchen #NepalOnlineShopping #CashOnDelivery #Kathmandu #Nepal


Our advantages
  • — Brand warranty
  • — SMS notification
  • — Return and exchange
  • — Different payment methods
  • — Best price
Delivery

Triply Structure: Built with three distinct layers bonded together from edge-to-edge.

  • Inner Layer: Food-grade SS 304 Stainless Steel that is rust-free, non-toxic, and safe for direct food contact.
  • Middle Core: An Aluminum core that heats up quickly and ensures uniform heat distribution to prevent hotspots and burning.
  • Outer Layer: SS 430 Magnetic Stainless Steel, providing a heavy, stable base that makes the pan compatible with modern cooktops.

No reviews found

Similar products