सबै तिर मूल्य बुझौ सस्तोमा राम्रो समान यही किनौ । 

9/9
SMS
SMS

Extra  
Vendor information

Lights & BulbProducts found: 39

Save 33%
रु. 1199 रु. 799
Specification: Item Type: Night Lights 3D Diamond Acrylic Small Table Lamp Wattage: 1W Power Source: AC Body...
Save 30%
रु. 500 रु. 350
Save 33%
रु. 2500 रु. 1675

सुक्खा मौसममा नाक-घाटी तथा छाला सुक्खा हुने र स्वासप्रस्वासआदि समस्याको लागि एकदमै उपयोगी।???? Flame auroma Diffuser,Humidifier !!

????Contact NO : 9851061460/9801061460

For more and orders : https://bit.ly/3WsNCLS


यसका बिशेषताहरु :-

✅सुक्खा मौसममा नाक-घाटी तथा छाला सुक्खा हुने र स्वासप्रस्वासआदि समस्याको लागि एकदमै उपयोगी

✅घर, अफिस, Bedroom जुन ठाउमा पनि सजिलै प्रयोग गर्न मिल्ने

✅Skin लाइ Dryness बाट र irritation बाट बचाउन एकदमै उपयोगी

Save 58%
रु. 950 रु. 399

1. LED is activated when you open your car doors
2. Act as a warning light to upcoming cars behind your vehicle
3. Universal, fits all car types
4. Powered by 3V button cell (Watch Battery), easy to replace

Save 30%
रु. 500 रु. 350
Description Key Product Details Brand / Manufacturer: H.P. Product Name: 5 Mukhi Water Sensor Diye /...
रु. 399
Assorted/Random design
Save 20%
रु. 1500 रु. 1200
REALISTIC】- These LED Pillar candles resemble perfectly to live flame candles, Candle tip replicates the flame...
रु. 999

घर भित्र र बाहिर जहाँ पनि दिनहुँ तथा Treking, Campaing को लागि अत्यन्तै उपयोगी Multifunctional Rechargeable 6 Mode LED Keychain Light with Lighter, Whistles, Screwdriver, Bottle Opener, Cutter & Magnet Base 

Contact No : 9851061460/9801061460

For more and orders :-https://bit.ly/3RfOa4Q

यसका बिशेषताहरु :-
✅ एकदमै चहकिलो बत्ति बाल्ने। 

✅ 6 Lightening Mode तथा अन्य विशेषता भएको यस लाइट Charge गरेर बारम्बार प्रयोग गर्न सकिन्छ।
✅ यसलाई ब्यागमा झुन्ड्याएर ,चाबीमा राख्न अथवा खल्तीमा बोक्न सकिन्छ। साथै किलामा झुन्ड्याएर, टेबलमा राखेर वा यसमा भएको चुम्बकलाई फलामको चिजमा टासेर प्रयोग गर्न सकिन्छ
✅ बत्ती गएको बेला घरमा अथवा राती बाहिर हिड्दा, Hiking, Trekking तथा Repairing को काम गर्दा प्रयोग गर्न एकदमै उपयोगी छ
उज्यालो बत्तिको लागि मात्र नभई यसले चुम्बकको काम साथै बोत्तलको बिर्को खोल्न, लाइटर, सिट्ठीको लागी पनि उपयोगी छ भने Screwdriver पनि पाउनुहुनेछ |
✅ यसमा भएको ब्लेडले डोरी, प्लास्टिकका प्याकेट आदि जस्ता जुनै पनि चीज काट्न सकिने।
✅Gas भर्नु नपर्ने , चार्जबाटै लाइटर बाल्न मिल्ने।

Save 25%
Promotion
रु. 1374 रु. 1030
Bright and powerful 12-inch ring light – HX-300 model  Built-in phone holder – Perfect for selfies, vlogging,...
Save 25%
Promotion
रु. 1625 रु. 1219
 Bright and powerful 13-inch ring light – HX-300 model  Built-in phone holder – Perfect for selfies,...
Save 35%
रु. 1000 रु. 650
  • Minlin ML-1663 एक सोलार रिचार्जेबल एलईडी इमर्जेन्सी लाइट हो, जुन घर, अफिस, यात्रा, वा लोडसेडिङको बेलामा उपयोगी हुन्छ
  • यसमा सोलार र AC दुबैबाट चार्ज गर्न मिल्ने सुविधा छ
  • यसमा ३२ वटा पावरफुल, उज्याला LED चिपहरू छन् जुन ट्युब स्टाइलमा सिधा लाइनमा राखिएका हुन्छन्। जसले गर्दा सामान्य बल्ब वा ट्युबलाइटभन्दा धेरै उज्याला, कम पावर खपत गर्ने, र लामो समय टिक्ने हुन्छ
  • यो इमर्जेन्सी Led Light Full charge मा  करिब ४ घण्टासम्म बल्ने भएकोले Load settingको बेलामा, camping, hiking & trekking वा अन्य कामको लागि एकदमै उपयुक्त छ 
  • ओभरचार्ज र डिस्चार्ज प्रोटेक्सन भएको
  •  हलुका, पोटेबल र पावरफुल यो लाइट सजिलै बोकेर चलाउन सकिन्छ।
  • चार्जिंग इन्डिकेटर लाइट भएको हुनाले चार्ज भएको छ कि छैन भनेर सजिलै थाहा पाउन सकिन्छ
  • दुई साइडबाट लाइट बाल्न सकिने

Save 27%
रु. 1500 रु. 1099
  • Minlin ML-1664 एक सोलार रिचार्जेबल एलईडी इमर्जेन्सी लाइट हो, जुन घर, अफिस, यात्रा, वा लोडसेडिङको बेलामा उपयोगी हुन्छ
  • यसमा सोलार र AC दुबैबाट चार्ज गर्न मिल्ने सुविधा छ
  • यसमा 72 वटा पावरफुल, उज्याला LED चिपहरू छन् जुन ट्युब स्टाइलमा सिधा लाइनमा राखिएका हुन्छन्। जसले गर्दा सामान्य बल्ब वा ट्युबलाइटभन्दा धेरै उज्याला, कम पावर खपत गर्ने, र लामो समय टिक्ने हुन्छ
  • यो इमर्जेन्सी Led Light Full charge मा  करिब ४ घण्टासम्म बल्ने भएकोले Load settingको बेलामा, camping, hiking & trekking वा अन्य कामको लागि एकदमै उपयुक्त छ 
  • ओभरचार्ज र डिस्चार्ज प्रोटेक्सन भएको
  •  हलुका, पोटेबल र पावरफुल यो लाइट सजिलै बोकेर चलाउन सकिन्छ।
  • चार्जिंग इन्डिकेटर लाइट भएको हुनाले चार्ज भएको छ कि छैन भनेर सजिलै थाहा पाउन सकिन्छ
  • दुई साइडबाट लाइट बाल्न सकिने
Save 25%
Promotion
रु. 665 रु. 499
Price