सबै तिर मूल्य बुझौ सस्तोमा राम्रो समान यही किनौ । 

Solar Light

रु. 1100
This 100W LED Solar Flood Light provides ultra-bright illumination with its multi-panel LED design, perfect for...
Save 35%
रु. 1000 रु. 650
  • Minlin ML-1663 एक सोलार रिचार्जेबल एलईडी इमर्जेन्सी लाइट हो, जुन घर, अफिस, यात्रा, वा लोडसेडिङको बेलामा उपयोगी हुन्छ
  • यसमा सोलार र AC दुबैबाट चार्ज गर्न मिल्ने सुविधा छ
  • यसमा ३२ वटा पावरफुल, उज्याला LED चिपहरू छन् जुन ट्युब स्टाइलमा सिधा लाइनमा राखिएका हुन्छन्। जसले गर्दा सामान्य बल्ब वा ट्युबलाइटभन्दा धेरै उज्याला, कम पावर खपत गर्ने, र लामो समय टिक्ने हुन्छ
  • यो इमर्जेन्सी Led Light Full charge मा  करिब ४ घण्टासम्म बल्ने भएकोले Load settingको बेलामा, camping, hiking & trekking वा अन्य कामको लागि एकदमै उपयुक्त छ 
  • ओभरचार्ज र डिस्चार्ज प्रोटेक्सन भएको
  •  हलुका, पोटेबल र पावरफुल यो लाइट सजिलै बोकेर चलाउन सकिन्छ।
  • चार्जिंग इन्डिकेटर लाइट भएको हुनाले चार्ज भएको छ कि छैन भनेर सजिलै थाहा पाउन सकिन्छ
  • दुई साइडबाट लाइट बाल्न सकिने

Save 27%
रु. 1500 रु. 1099
  • Minlin ML-1664 एक सोलार रिचार्जेबल एलईडी इमर्जेन्सी लाइट हो, जुन घर, अफिस, यात्रा, वा लोडसेडिङको बेलामा उपयोगी हुन्छ
  • यसमा सोलार र AC दुबैबाट चार्ज गर्न मिल्ने सुविधा छ
  • यसमा 72 वटा पावरफुल, उज्याला LED चिपहरू छन् जुन ट्युब स्टाइलमा सिधा लाइनमा राखिएका हुन्छन्। जसले गर्दा सामान्य बल्ब वा ट्युबलाइटभन्दा धेरै उज्यालाकम पावर खपत गर्ने, र लामो समय टिक्ने हुन्छ

Price