सबै तिर मूल्य बुझौ सस्तोमा राम्रो समान यही किनौ ।
किचनको नयाँ शान: Double Honeycomb Casserole Kadhai!
✨ Double Honeycomb Triply Stainless Steel Flat Base Casserole Kadhai with Glass Lid ✨
चम्किलो स्टेनलेस स्टील, दुवै तर्फ हनिकम्ब डिजाइन र पारदर्शी ग्लास ढक्कन, हेर्दै मन पर्ने, पकाउँदा झन् मजा आउने! ????
Double Honeycomb डिजाइन: भित्र र बाहिर दुवै तर्फ हनिकम्ब बुट्टा हुन्छ, जसले खाना टाँसिने समस्या घटाउँछ र तेल पनि कम लाग्छ Triply (३ तहको) बडी: स्टेनलेस स्टील + एल्युमिनियम कोर + स्टेनलेस स्टील, जसले तातो सबैतिर बराबर फैलाउँछ
Flat Base (सपाट फेदी): ग्यास स्टोभ र इन्डक्सन दुवैमा राम्ररी बस्ने
Glass Lid (ग्लास ढक्कन): ढक्कन नखोली भित्र खाना हेर्न मिल्ने, तातो र स्वाद दुवै जोगिन्छ
दुईतर्फ बलियो ह्यान्डल: समात्न सजिलो, सुरक्षित र सजिलै सार्न मिल्ने
सफा गर्न सजिलो: चम्किलो फिनिशले किचनलाई आकर्षक बनाउँछ
यी परिकारका लागि उत्तम:
✅ तरकारी, दाल-तरकारी र ग्रेभी
✅ मासु, चिकेन र माछाका परिकार
✅ पुलाउ, बिरियानी र फ्राइड राइस
✅ चाउमिन, सुप र स्ट्यु
नयाँ किचन सेटअप, विवाह वा चाडपर्वमा उपहार दिन पनि उपयुक्त! अनि बक्स पनि आकर्षक छ!
सीमित स्टक मात्र उपलब्ध! Cash on Delivery उपलब्ध नेपालभर डेलिभरी सुविधा
अर्डर गर्न तुरुन्तै Inbox गर्नुहोस्, Call वा WhatsApp गर्नुहोस्!
98510-61460 / 98514-31326
Size: 26 cm, 28cm, 30cm, 32cm, 34cm
#DoubleHoneycomb #TriplyCasserole #HoneycombKadhai #StainlessSteelCookware #KitchenEssentials #CookwareNepal #HomeAndKitchen #NepalOnlineShopping #CashOnDelivery #Kathmandu #Nepal
पुरानो स्वाद, नयाँ सुविधा: Cast Iron Kadhai!
✨ Pre-Seasoned Cast Iron Kadhai with Glass Lid ✨
हजुरआमाको पालाको जस्तो स्वाद र बलियोपन, अब ग्लास ढक्कन सहित तपाईंको किचनमा! ????
Pre-Seasoned: किनेको दिनदेखि नै प्रयोग गर्न मिल्ने, अलग्गै तयारी गर्नुपर्दैन
Cast Iron को बलियो बडी: तातो लामो समयसम्म रहन्छ र सबैतिर बराबर फैलिन्छ, खाना पाक्छ झन् स्वादिलो
Glass Lid (ग्लास ढक्कन) सहित: ढक्कन नखोली भित्र खाना हेर्न मिल्ने, तातो र स्वाद दुवै जोगिन्छ
Gas Stove मा प्रयोग गर्न मिल्ने
वर्षौंसम्म चल्ने: सही हेरचाह गर्ने हो भने पुस्तौंसम्म टिक्छ
आइरन (फलाम) को अंश: परम्परागत फलामको भाँडामा पकाएको खानाको स्वाद ????
यी परिकारका लागि उत्तम: ✅ मासु, खसी र कुखुराको परिकार ✅ तरकारी, दाल-तरकारी र ग्रेभी ✅ पकौडा, सेल रोटी र तारेको परिकार ✅ हलुवा, पुलाउ र बिरियानी
साइज 25Cm, 27Cm, 30Cm, 32Cm 34Cm
98514-31326, 98510-20989
#CastIronKadhai #CastIron #PreSeasoned #KitchenEssentials #CookwareNepal #HomeAndKitchen #NepalOnlineShopping #CashOnDelivery #Kathmandu #Nepal
Cast Iron Non-Stick Skillet Frying Pan for Gas Induction Cooker Egg Pancake Pot Kitchen Dining Tools Cookware-13CmPot Cover Type: Without Pot CoverType: PansMaterial: Cast Iron
आफ्नो कोठामा छरिएर रहेको विभिन्न सामानहरूलाई ब्यवस्थित र सुरक्षित राख्नुहोस।
OFFER OFFER OFFER
हामीले लिएर आएका छौ स्वास्थ्यलाई कुनै पनि हानि नगर्ने Ceramic material बाट बनेको 6pcs Ceramic Cup Set for Tea and Coffee ( Assorted Colours )
For more and orders : https://bit.ly/4hFr7Ma
Contact No : 9851061460/9801061460
यसका बिशेषताहरु:-
✅स्वास्थ्यलाई कुनै पनि हानि नगर्ने ceramic material बाट बनेको
✅घर अफिस क्याफे मा चिया कफी दिनको लागि एकदमै उपयोगी
✅आकर्षक तथा स्टाइलिस डिजाइन बाट बनेको
✅Gift दिनलाई वा दैनिक प्रयोग को लागि एकदमै उपयुक्त
✅सजिलै सफा गर्न सकिने, दाग नबस्ने
comfee/heater
tem Type: Night LightsWattage: 1WBody Material: CRYSTALShape:A: Three-color charging modelB: charging RGB colorfulC: Charging RGB16+ remote controlSize: Diameter: 8cm/3.15inch Height: 17.5cm/6.69inchLight color: three-color light, RGB color lightSwitch: touch switch + remote controlLight source: LEDShade: high light transmission acrylicBattery capacity: 400mAhTime: Use 4-5 hoursProcess: cutting, sanding, painting
Manufacturer: Deco
Packer : Mysterious international yogichowk 395010
Item Weight: 280 g
Item Dimensions LxWxH: 95 x 95 x 60 Centimeters
Included Components: Case
Generic Name: Travel umbrellas
SALE !! SALE !! SALE
घरमा नै कुनै पनि फलफुल को जुस तथा अचार, मसला बनाउन उपयोगी। 1 Jar Mixture Grinder ( 1 Year Warranty )
Contact NO : 9851061460 / 9801061460
For more and orders : https://bit.ly/4aTLAun
✅खियाराहित steel बाट बनेको जार भएको
✅मसला तथा ड्राए फूड्स पिस्न मिल्ने
✅किमा बनाउन , जुस बनाउन तथा अदुवा लसुनको पेस्ट बनाउन मिल्ने
✅Dishwaser safe
✅Overload Protection
✅550W Powerfull & fast मोटर भएको
???? ठिक्क मात्र मा आवश्यक ingredients मापन गरी स्वस्थ र स्वादिस्त परिकार तयार गर्न मदत गर्ने।
???? घर ,रेस्टुरेन्ट का किचेन वा Bakery पसल को लागि धेरै उपयुक्त छ।
???? साथै यसले बिरामी तथा स्वास्थ्य सचेत सबैका लागी diet plan follow गर्न मदत गर्छ।
???? 10000g ( 10 KG ) सम्म तौल नाप्न सकिन्छ।
???? Tare Function भएको।
???? कुनै पनि Solid बस्तु ( Gram ) मा र Liquid ( Oz ) मा नाप्न सकिने।
!! भाडा माझ्ने जाली टुक्रिएर भाडामा टासिने वा खानामा मिसिने समस्या बाट अब पाउनुहोस छुटकारा !!
12PCS Double Layer - Non-Scratch Wire Dishcloth, Multipurpose Wire Dish Washing RagsContact No : 9851061460/9801061460
For more and orders : https://bit.ly/4h07e2m
यसका बिशेषताहरु :-
✅भाडा माझ्दा प्रयोग हुने स्टीलको जाली अथवा स्पोंजको टुक्राहरू भाडामा टासिने वा खानामा मिसिने समस्याको एक मात्र समाधान,
✅यसलाई प्रयोग पछि सजिलै सफा गर्न सकिन्छ,चाडै सुक्ने र खानेकुरा नटासिने भएर अरु स्पोंज जस्तो गनाउने पनि हुदैन,
✅यसबाट भाडाकुडा मात्र नभई टेबल बेसन ग्यास चुलो आदि पनि सफा गर्न सकिन्छ कुनै पनि स्क्रेच हुन दिदैन,✅यसबाट तरकारी तथा फलफुल पनि सफा गर्न सकिन्छ,
✅Reuseable साथै double layer जाली भएकोले एकदमै बलियो र टिकाउ हुन्छ
‼ चिसोमा ओछ्यान लाई तातो बनाईराख्ने Electric Bed Heater ( Electric Blanket ) ‼‼ आफू तथा आफ्ना सम्पूर्ण परिवारलाई कठ्याग्रिने जाडो बाट जोगाउनुहोस ‼
???? चिसोबाट लाग्ने रोगबाट बच्न तथा न्यानो र आरामदायी निन्द्राको लागी बिरामी साथै साना- ठुला सबैका लागी उपयोगी।
☎ अर्डरको लागी : https://bit.ly/3QRISMu
✅ नेपालको अधिकतम ठाउँमा डेलिभरीको उपलब्ध छ।
.
यसका बिशेषताहरू :-
???? जाडो महिनामा ओछ्यान , सोफा तथा भुइँमा कार्पेटलाई तातो बनाईराख्न एकदमै उपयोगी।
???? चिसोमा बच्चा देखि ठुलाबडा तथा बिरामी सबैलाई न्यानो राख्नको लागी मदत गर्ने।
????120 X 150 cm साइज भएको , Single तथा Double Bed दुबैलाई मिल्ने। ( 4 X 5 Feet )
???? करेन्ट नलाग्ने ,एकदम सुरक्षित र स्वास्थ मा कुनै असर नगर्ने।
???? Temprature Adjustment : High & Low
No items found matching the search criteria
रु. – रु.