सबै तिर मूल्य बुझौ सस्तोमा राम्रो समान यही किनौ ।
किचनको नयाँ शान: Double Honeycomb Casserole Kadhai!
✨ Double Honeycomb Triply Stainless Steel Flat Base Casserole Kadhai with Glass Lid ✨
चम्किलो स्टेनलेस स्टील, दुवै तर्फ हनिकम्ब डिजाइन र पारदर्शी ग्लास ढक्कन, हेर्दै मन पर्ने, पकाउँदा झन् मजा आउने! ????
Double Honeycomb डिजाइन: भित्र र बाहिर दुवै तर्फ हनिकम्ब बुट्टा हुन्छ, जसले खाना टाँसिने समस्या घटाउँछ र तेल पनि कम लाग्छ Triply (३ तहको) बडी: स्टेनलेस स्टील + एल्युमिनियम कोर + स्टेनलेस स्टील, जसले तातो सबैतिर बराबर फैलाउँछ
Flat Base (सपाट फेदी): ग्यास स्टोभ र इन्डक्सन दुवैमा राम्ररी बस्ने
Glass Lid (ग्लास ढक्कन): ढक्कन नखोली भित्र खाना हेर्न मिल्ने, तातो र स्वाद दुवै जोगिन्छ
दुईतर्फ बलियो ह्यान्डल: समात्न सजिलो, सुरक्षित र सजिलै सार्न मिल्ने
सफा गर्न सजिलो: चम्किलो फिनिशले किचनलाई आकर्षक बनाउँछ
यी परिकारका लागि उत्तम:
✅ तरकारी, दाल-तरकारी र ग्रेभी
✅ मासु, चिकेन र माछाका परिकार
✅ पुलाउ, बिरियानी र फ्राइड राइस
✅ चाउमिन, सुप र स्ट्यु
नयाँ किचन सेटअप, विवाह वा चाडपर्वमा उपहार दिन पनि उपयुक्त! अनि बक्स पनि आकर्षक छ!
सीमित स्टक मात्र उपलब्ध! Cash on Delivery उपलब्ध नेपालभर डेलिभरी सुविधा
अर्डर गर्न तुरुन्तै Inbox गर्नुहोस्, Call वा WhatsApp गर्नुहोस्!
98510-61460 / 98514-31326
Size: 26 cm, 28cm, 30cm, 32cm, 34cm
#DoubleHoneycomb #TriplyCasserole #HoneycombKadhai #StainlessSteelCookware #KitchenEssentials #CookwareNepal #HomeAndKitchen #NepalOnlineShopping #CashOnDelivery #Kathmandu #Nepal
???? फलामको कडाही (Cast Iron Kadhai):???? हजुरआमाको पालाको स्वाद, अब तपाईंको भान्छामा! ???????? हाम्रा पर्खाहरू फलामको कडाहीमा पकाउँथे, र त्यसैले खानामा त्यो अनौठो मिठास आउँथ्यो।
✅ बराबर तातो फैलिने, खाना नातासिने✅ तरकारी, मासु, सेल्रोटी, पकौडा सबै कुरा पकाउन मिल्ने✅ वर्षौं टिक्ने, पुस्तौंसम्म चल्ने ✅ ग्यास, इन्डक्सन र चुलो, जहाँ पनि चल्ने✅ रसायनको कोटिङ छैन, सुरक्षित र प्राकृतिक
???? २ देखि ३ जनाको परिवारका लागी
एकपटक किन्नुस्, जीवनभर चलाउनुस्! ???????? सीमित समयको लागि ठूलो छुट!
???? अहिले नै अर्डर गर्नुहोस्, स्टक सकिनुअघि!???? Inbox / WhatsApp 98514-31326, 98510-20989 ???? नेपालभर डेलिभरी उपलब्ध!
#CastIronKadhai #फलामकोकडाही #NepaliKitchen #HomeAndKitchen #Nepal
Cast Iron Non-Stick Skillet Frying Pan for Gas Induction Cooker Egg Pancake Pot Kitchen Dining Tools Cookware-13CmPot Cover Type: Without Pot CoverType: PansMaterial: Cast Iron
No items found matching the search criteria
रु. – रु.